वि.सं:
नेपाल संवत: ११४५ तछलाथ्व सप्तमी - ७
नेपाल सरकार
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
राष्ट्रिय तथ्याङ्क कार्यालय
तथ्याङ्क समन्वय कार्यालय
खोटाङ
नागरिक वडापत्र
क्र.सं. |
सेवाका प्रकार |
पेश गर्नुपर्ने कागजात |
सेवा प्राप्त गर्न लाग्ने समय |
लाग्ने दस्तुर |
जिम्मेवार फाँट/कर्मचारी |
कैफियत |
1. |
गणना सम्बन्धित सूक्ष्म कोरा तथ्याङ्क बिक्री |
सूक्ष्म कोरा तथ्याङ्कको प्रयोगको प्रयोजन खुलाई लिखित निवेदन र निवेदकको परिचय पत्रको प्रतिलिपी |
राजस्व प्राप्त भएको ३ कार्यदिन भित्र |
|
तथ्याङ्क समन्वय अधिकारी वा निजले तोकेको अधिकृत |
|
२. |
सर्वेक्षण सम्बन्धित सूक्ष्म कोरा तथ्याङ्क बिक्री |
सूक्ष्म कोरा तथ्याङ्कको प्रयोगको प्रयोजन खुलाई लिखित निवेदन र निवेदकको परिचय पत्रको प्रतिलिपी |
राजस्व प्राप्त भएको ३ कार्यदिन भित्र |
|
तथ्याङ्क समन्वय अधिकारी वा निजले तोकेको अधिकृत |
|
3. |
सरकारी निकाय वा सार्वजनिक संस्थालाई तथ्याङ्क सम्बन्धी कार्यमा सहयोग गर्ने |
लिखित निवेदन र निर्णयको प्रतिलिपी |
तथ्याङ्क समन्वय अधिकारी वा निजले तोकेको अधिकृत |
लाग्ने खर्च सम्बन्धित निकाय वा संस्थाले व्यहोर्नु पर्ने |
||
४. |
प्रकाशन वितरण |
लिखित निवेदन र निवेदकको परिचय पत्रको प्रतिलिपी |
निवेदन प्राप्त भएकै दिन |
निःशुल्क |
प्रशासन फाँट |
|
५. |
पुस्तकालय सेवा |
परिचय खुल्ने कागजात |
कार्यालय समयभित्र |
निःशुल्क |
प्रशासन फाँट |
|
सूचना अधिकारी तथा गुनासो व्यवस्थापन अधिकृतः सुवाश राई सम्पर्क नम्बरः ९८६२८०८३९९ |
तालुक निकायः राष्ट्रिय तथ्याङ्क कार्यालय |